एक्कै छिन हाँसौँ है, ……

  एकजना बेरोजगारले भर्खरै जितेर आएका नगरपालिकाका प्रमुख (मेयर)को पे्रस सल्लाहकारको पदमा निवेदन दियो । केही दिनपछि उसले एउटा पत्र पायो जसमा उल्लेख गरिएको थियो ! “तिम्रो बायोडाटा अतिशयोक्ति र छलछामले भरिएकोरहेछ । त्यसकारण तिमीले आफ्नो कार्यभार सोमबारदेखि सुरु गर्न आउनु ।”

व् व् व्

– दुर्गा श्रेष्ठ, जोरपाटी

Facebook Comments Box