एक्कै छिन हाँसौँ है…

एउटा तीतो सत्य,
बहिनीको साथि बहिनी हुनसक्छ,
भाईको साथि भाई हुनसक्छ,
तर स्वास्नीको साथि स्वास्नी हुनसक्दैन ।

राम ः सिता हिजो म तिम्रो घर पुगेको थिएँ । हाम्रो बिहे हुनसक्दैन जस्तो छ ।
सिता ः किन ? तिमीले मेरो बुबालाई भेट्यौ कि कसो ?
राम ः हैन मैले त्यहाँ तिम्रो बहिनीसँग भेट भएको थियो !

डाक्टर र पेसेन्ट कुराकानी गर्दै,
डाक्टर ः यस अघि तपाइँलाई कहिल्यै हर्ट एटेक भएको थियो कि ?
पेसेन्ट ः अँ पछिल्लो पटक तपाइँको बील हेर्दा खेरि हर्ट एटेक भएको थियो !
– सफल आचार्य, बत्तिसपुतली

Facebook Comments Box

60 thoughts on “एक्कै छिन हाँसौँ है…

Leave a Reply

Your email address will not be published.