कागेश्वरी मनोहराका २३ जनामा गरिएको पिसिआर परीक्षण रिपोर्ट अाउन बाँकी

लावण्य/साँखु । यही जेष्ठ ५ गते कागेश्वरी मनोहरा नगरपालिकाको गागलफेदी, आलापोट र भद्रबासमा गरिएको २३ जना आरडिटी पोजेटिभ देखिएकाहरुको स्वाब परीक्षणको रिपोर्टकाे विषयमा कागेश्वरी मनाेहरा नगरपालिका मेयर कृष्णहरी थापाले अाधिकारिक रिपोर्ट नअाएकाे अाफ्नाे फेसबुक पेज मार्फत जानकारी गराउनु भएकाे छ ।

वहाँले  फेसबुक पेजबाट कागेश्वरी मनोहरा नगरपालिका ले हिजो गरेको १६९ जनाको PCR Test को आधिकारीक रिपोर्ट नआएको जनाउनु भएकाे हाे ।

यस अघि पिसिआर रिपोर्ट नेगेटिभ आएको खबर फैलिएको थियो । त्यसको आधिकारिता भएन । सोही कारण समाचार सच्याईएको छ ।

Facebook Comments Box