चुट्किला, एक्कै छिन हाँसौँ है,

शिक्षक ः ध्वनी प्रदूषण कम गर्न हामीले के गर्नुपर्छ ?
विद्यार्थी ः कान बन्द गर्ने सर !

शिक्षक ः राम किन आज स्कूल ढिला आएको ?
राम ः गाडी पञ्चर भएकोले सर !
शिक्षक ः त्यसो भए तिमी बस चढेर आउनुपथ्र्यो नि !
राम ः सोच्न त त्यस्तै सोचेको थिएँ तर तपाइँकी छोरी सुनिता मान्दै मानिनन् त्यसैले ।

शिक्षक ः सुविना ! तिमी परिक्षामा जम्मा पाँच अंक ल्याएर पनि हाँस्दैछौ किन ?
सुविना ः हैन सर ! त्यो पाँच नम्बर कसरी आयो भनेर सोचेर हाँसेको ।

– हरिशरण लामिछाने, काठमाडौँ

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.