चैत्र १६ गतेदेखि चैत्र २२ गतेसम्मको राशीफल

मेष ः दाजुभाइ तथा पुत्रबाट सुख प्राप्त हुनेछ । धार्मिक कार्यमा मन जाने छैन । पेटसम्बन्धी समस्या र पत्नीबाट असहयोग हुन सक्नेछ । कार्यक्षेत्रमा व्यवधान देखिन्छ । वृष ः उल्लासमय साता हुनेछ । बिछडिएका परिवारको मिलन हुनेछ । शत्रु बलियो भएपनि ग्रहगोचर राम्रो भएकोले केही बिगार गर्न सक्दैन । अप्रत्यासित धन प्राप्त हुने योग छ । मिथुन ः कडा परिश्रमले कार्य समपन्न भएतापनि दिगो रहनेछ । पारिवारिक सहयोग प्राप्त हुनेछ । व्यावसायिक क्षेत्र मध्यम र माङ्गलिक कार्यमा भाग लिने अवसर प्राप्त हुनेछ । कर्कट ः बौद्धिक र पढाइलेखाइको क्षेत्र राम्रो रहेको छ । सन्तान सुख प्राप्त हुनेछ । पत्नीसँग सामान्य खटपट हुनेछ । बोलीको प्रभाव घट्नेछ । पदोन्नति तथा भाग्यवृद्धिको समय रहेको छ । कार्यक्षेत्रबाट अलग वा स्थान परिवर्तन गर्नुपर्ने देखिन्छ । सिंह ः आर्थिक पक्ष सबल देखिन्छ । इष्टमित्रसँग विवाद नगर्नुहोला । स्वास्थ्यमा सुधार आउनेछ । विद्यार्थीहरुको लागि यो साता मध्यम रहेको छ । कन्या ः माता पिताको सहयोग पाइनेछ । शत्रु बढेपनि विजय तपाइँको हुनेछ । विश्वास गरेका साथीहरबाट धोका पाउने योग छ । तुला ः सरकारी कामकाजमा विशेष सफलता मिल्नेछ । पशुपालन व्यवसायबाट राम्रो आय हुनेछ । यात्रामा विशेष सतर्कता अपनाउनुहोला । वृश्चिकः घरपरिवारमा शान्तिको वातावरण सिर्जना गर्नुहोला । पेटसम्बन्धी रोगहरु सिर्जना हुनसक्ने भएकोले औषधोपचार गराउनुहोला । कार्यहरु विस्तारै पूरा हुनेछ । धनु ः समाजमा यश कीर्ति बढ्नुका साथै यात्राबाट पनि लाभ मिल्नेछ । सन्तानबाट सहयोग पाइनेछ । भाग्योदयको योग रहेको छ । मकरः बौद्धिक र पढाइलेखाइको क्षेत्र राम्रो रहेको छ । सन्तान सुख प्राप्त हुनेछ । पत्नीसँग सामान्य खटपट हुनेछ । बोलीको प्रभाव घट्नेछ । पदोन्नति तथा भाग्यवृद्धिको समय रहेको छ । कार्यक्षेत्रबाट अलग वा स्थान परिवर्तन गर्नुपर्ने देखिन्छ । कुम्भ ः शरीरमा सामान्य समस्या देखापर्नेछ । पैत्रिक सम्पत्ति बेचबिखनको समय रहेको छ । धार्मिक कार्यमा मन जानेछ । नेतृत्व क्षमतामा वृद्धि हुने र सन्तान सुख राम्रो रहेको छ । पढाई लेखाईको क्षेत्र पनि सन्तोषजनक देखिन्छ । मीनः घरपरिवारमा शान्तिको वातावरण सिर्जना गर्नुहोला । पेटसम्बन्धी रोगहरु सिर्जना हुनसक्ने भएकोले औषधोपचार गराउनुहोला । कार्यहरु विस्तारै पूरा हुनेछ ।

Facebook Comments Box

109 thoughts on “चैत्र १६ गतेदेखि चैत्र २२ गतेसम्मको राशीफल

Leave a Reply

Your email address will not be published.