नेकपा एकीकृत समाजवादीको वागमती प्रदेशमा शंखरापुरबाट को–को परे ?

उप मेयर सहित ५ जना वागमती प्रदेश सदस्य भए

– कृशु श्रेष्ठ –

२०७८ असोज २० गते बुधवा

लावण्य/साँखु । नेकपा एकीकृत समाजवादीको वागमती प्रदेश सदस्यमा शंखरापुर नगरपालिकाबाट उपमेयर शुक्रलक्ष्मी श्रेष्ठ सहित ५ जना मनोनयनमा परेका छन् ।

मनोनयन हुनेहरुमा शम्भु दुलाल, कर्णबहादुर कार्की, रुपेशलाल श्रेष्ठ र सुर्जनारायण श्रेष्ठ हुनुहुन्छ ।

सुर्जनारायण श्रेष्ठ यस अघि जनता समाजवादी पार्टीमा कार्यरत थिए भने अरु सबै सदस्यहरु नेकपा एमालेबाट एकीकृत समाजवादीमा आएका हुन् ।

अन्य सदस्यहरूमा शम्भु दुलाल, कर्ण बहादुर कार्की, रुपेश श्रेष्ठ र सुर्जनारायण श्रेष्ठ रहेका छन् ।

Facebook Comments Box