नेपाल भाषा मंका खलः ललितपुरको अध्यक्षमा हिराकाजी महर्जन
.jpg)
२०७९ असार १९ गते
लावण्य/साँखु । नेपाल भाषा मंकाः खल ललितपुरको अध्यक्षमा हिराकाजी महर्जन निर्वाचित हुनुभएको छ ।
उहाँले ३१८ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम प्रत्यासी शाक्य सुरेनले १६१ मत प्राप्त गनुभएको थियो ।
त्यसैगरी सदस्यहरुमा बिनोद ताम्राकारले ३७८, रमना महर्जन बज्राचार्यले ३७७, बाबुराजा महर्जनले ३७६, फरिन्दा महर्जनले ३७०, राजेश बज्राचार्यंले ३६६, बेखारत्न महर्जनले ३६३, राजु ताम्राकारले ३६३, उकुलाल महर्जनले ३५४, शैलेन्द्र बज्राचार्यले ३५३, राजेन्द्र महर्जनले ३४७, प्रेम महर्जनले ३३६ व महेन्द्रलाल महर्जनले ३३३ मत प्राप्त गरी विजयी हुनुभएको थियो ।
नेपाल भाषा मंकाः खलः ललितपुरको १३ औँ अधिवेशनबाट उहाँहरु निर्वाचित हुनुभएको हो ।
Facebook Comments Box