प्रतिक्षा
– इच्छारामथापा “धड्कन”, खुलालटार
यो मन जान्छटाढा टाढा सधैँतिम्रो सम्झनामा
ढुकढुकी बढ्छ हरेकपल सधैँ तिम्रोसोचाईमा
दिल लोभ्याउने गछ्र्यौ तिमीआफ्नै कलाले सन्देशमेरो सुन
हरेक मोडमा ठोकिँदा पनिआशा गर्छु खुशीसाथ बाँच न
खोजी हिँड्ने कहाँ तिमीलाईदिलमै तिम्रो सुन्दरताछ
पिडा लिई बाँच्नेकति जीवन तिम्रोप्रतिक्षामा छ ।
Facebook Comments Box