बज्रशाली १९ औँ वर्षमा प्रवेश

लावण्य÷साँखु । यही चैत्र १ गते बज्रशाली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड १८ वर्ष पूरा गरि १९ औँ वर्षमा प्रवेश गरेको छ ।
सो अवसरमा सहकारीले थप सेवा सुविधाहरुको लागि थप काउन्टर खोलेर सेवा प्रदान गर्न थालेका जानकारी दिएको छ । त्यस अवसरमा सहकारी भवनमै भएको कार्यक्रममा सहकारीमा कार्यरत कर्मचारीहरुलाई सम्मान प्रदान गरिएको थियो ।

Facebook Comments Box

162 thoughts on “बज्रशाली १९ औँ वर्षमा प्रवेश

Leave a Reply

Your email address will not be published.