बागमती प्रदेशको संयोजकमा उपेन्द्र कार्की निर्वाचित

२०७९ श्रावण ९ गते

लावण्य/साँखु । नेपाल नगरपालिका संघ बागमति प्रदेशको संयोजकमा कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्की निर्वाचित हुनुभएको छ ।

उहाँ सो पदमा बागमति प्रदेशभरका नगरप्रमुखहरुको भेलाबाट निर्वाचित हुनुभएको हो । सह संयोजकमा कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मी निर्वाचित हुनुभएको छ ।

Facebook Comments Box