माधवनारायण व्रतका क्रममा, शालिनदीमा के कति अर्थ संकलन भए !

माधवनारायण व्रतका क्रममा,
शालिनदीमा के कति अर्थ संकलन भए !

२७ पौष बुधवार

लावण्य/साँखु । शालिनदीमा मेला लागेकोृ आज छैठौँ दिन हो । आजसम्ममा शालिनदी परिसरमा सहयोगी दाताहरुको तर्फबाट रु १२ लाख २३ हजार ५५ रुपैयाँ संकलन भएको छ ।

पहिलो दिन १ लाख ७७ हजार ९ सय ८०, दोस्रो दिन ३ लाख ७८ हजार ६ सय २५ रुपैयाँ, तेस्रो दिन १ लाख १० हजार २ सय ८५ रुपैयाँ, चौथो दिन २ लाख ३२ हजार ६० रुपैयाँ, पाँचौँ दिन १ लाख ५१ हजार ४ सय ७५ रुपैयाँ र छैठौ दिन आज १ लाख ७२ हजार ६ सय ३० रुपैयाँ संकलन भएको थियो ।

Facebook Comments Box