लायन्स क्लब अफ साँखुको छात्रवृत्ति वितरण
२०७९ श्रावण ३ गते
लावण्य/साँखु । लायन्स क्लब अफ साँखुद्वारा ल्भ्म्इ, जापानको सहयोगमा साँखुका १९ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ ।
लायन्स क्लब अफ साँखुले यो छात्रवृत्ति कार्यक्रम २०७२ सालदेखि निरन्तररुपमा दिँदै आएको छ । उक्त छात्रवृत्ति वितरण कार्यक्रमका संयोजक राजकुमार श्रेष्ठ हुनुहुन्छ ।
Facebook Comments Box