शालिनदी मेलामा के कति सहयोग संकलन भए ?

\
माधवनारायण व्रतका क्रममा, शालिनदीमा के कति अर्थ संकलन भए !
२९ पौष शुक्रवार
लावण्य/साँखु । शालिनदीमा मेला लागेकोृ हिजो सातौँ दिन हो । हिजोसम्ममा शालिनदी परिसरमा सहयोगी दाताहरुको तर्फबाट रु १४ लाख ८२ हजार २ सय ३५ रुपैयाँ संकलन भएको छ ।
पहिलो दिन १ लाख ७७ हजार ९ सय ८०, दोस्रो दिन ३ लाख ७८ हजार ६ सय २५ रुपैयाँ, तेस्रो दिन १ लाख १० हजार २ सय ८५ रुपैयाँ, चौथो दिन २ लाख ३२ हजार ६० रुपैयाँ, पाँचौँ दिन १ लाख ५१ हजार ४ सय ७५ रुपैयाँ र छैठौ दिन आज १ लाख ७२ हजार ६ सय ३० रुपैयाँ संकलन भएको थियो, सातौँ दिन २ लाख ५९ हजार १ सय ८० रुपैयाँ संकलन भएको थियो ।
Facebook Comments Box