शीत–लहरको समयमा चिसोका कारण मानिसको मृत्युसमेत हुनसक्छ त्यसैले,

बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला तथाविरामीहरुको हेरचाहमा विशेष सतर्कताअपनाउँदै बालबालिकाहरुलाई न्यानो अवस्थामा
   राख्ने व्यवस्था मिलाऔँ
चिसोा कारण विरामीभएमा तत्कालै नजिककोस्वास्थ्य चौकी वाअस्पतालमा तुरुन्त उपचारका लागिजाने बानीको विकासगरौँ
शीतलहर चलेकोबेलामा पाल्तु पशुपंक्षीलाई सकेसम्मखुल्ला स्थानमा चराउन नलैजाऔँ गोठ÷टहरामैराखेर पर्याप्त घाँस÷पराल
   दाना दिनेव्यवस्था मिलाऔँ
चिसोका कारण पशुपंक्षीविरामी भएमा नजिकैकोपशु चिकित्सालयमा तुरुन्तैसम्पर्क गरी औषधोपचारगर्न लैजाऔँ
कोठाभित्रआगो बाली तातोपार्दा पर्याप्त भेण्टिलेसनको व्यवस्थामिलाउन नभुलौँ
नेपाल सरकार
सञ्चार तथा सूचनाप्रविधि मन्त्रालय
सूचना तथा प्रसारणविभाग

Facebook Comments Box

151 thoughts on “शीत–लहरको समयमा चिसोका कारण मानिसको मृत्युसमेत हुनसक्छ त्यसैले,

Leave a Reply

Your email address will not be published.