श्रावण ६ गतेदेखि श्रावण १२ गतेसम्मको राशीफल – ज्यो. धनानन्द
मेष ः
बोलीको पं्रभाव मजबुत रहेकोछ । नेतृत्वक्षमताको विकास र जिम्मेवारीबहन गर्ने अवसरमिल्नेछ । बौद्धिकक्षेत्र पनि सफलदेखिन्छ । पारिवारिकसमस्या बढ्नेछ ।
वृष ः
अध्ययन अध्यापन प्रभावित हुनेछ। शत्रुहरु बढ्नेछन्। विश्वासपात्रबाट धोकाहुने सम्भावना छ। अनावश्यक खर्चबढ्नेछ ।
मिथुन ः
व्यापारिक कार्यमा परिवर्तन आउनेछ। गरेका कार्यबाटअपेक्षाकृत लाभ मिल्नेछ। पारिवारिक सम्बन्धसामान्य रहनेछ । मनमास्थिरता नरहन सक्छ।
कर्कट ः
स्फूर्ति बढ्नुका साथै शत्रुमाथिविजय प्राप्त हुनेछ। धार्मिक कार्यप्रतिको आकर्षण बढ्नेछ ।समाजमा यश कीर्तिबढ्नेछ । व्यवसायमालाभ हुनेछ ।
सिंह ः
आर्थिक अवस्था राम्रो भएतापनिखर्चका सयौँ बाटाहरुआइलाग्नेछन् । मानसिकतनाव बढ्नेछ ।पत्नीसँगको सम्बन्ध सु्मधुर हुनेछ। व्यापार व्यवसायर छोटा यात्राहरुकोअवसर प्राप्त हुनेछ।
कन्या ः
आफन्तहरुबाटसहयोग बढ्नुका साथैपराक्रममा वृद्धि हुनेछ ।तपाइँको विचारको कदर हुनुकाासथै उच्च पदस्थव्यक्तिहरुसँग मित्रता बढ्नेछ ।आमाको स्वास्थ्यमा खराबीदेखापर्ने तथा तपाइँकोपेटसँग सम्बन्धित समस्या देखापर्नेछ।
तुला ः
समय मध्यम रहेको छ। कुटुम्बसँगको सम्बन्धबिग्रिन सक्छ ।धार्मिक कार्यमा मन गएतापनिआन्तरिक विश्वासमा गिरावट आउनेछ। गरेको कार्यमाढिलोमा त्र जसप्राप्त हुनेछ । यात्रामासमस्या उत्पन्न हुने, खर्चबढी हुने योगरहेको छ ।
वृश्चिकः
सरकारी कामकाजमा विशेष सफलतामिल्नेछ । पशुपालनव्यवसायबाट राम्रो आय हुनेछ। यात्रामा विशेषसतर्कता अपनाउनुहोला ।
धनु ः
व्यापार व्यवसायमा रामं्रो रहेकोछ । पारिवारिकसम्बन्ध सुमधुर हुनेछ ।कुरा काट्नेहरु प्रशस्तैभए पनि जिततपाइँको हुनेछ ।
मकरः
पारिवारिक सुख राम्रोहुनेछ । आमासँगसामान्य विवाद हुनेछ, बौद्धिकतथा शैक्षिक स्तरमावृद्धि हुनेछ ।
कुम्भ ः
आफन्तले धोका दिनेहुँदा दैनिक कार्यबाटखासै लाभ हुनेदेखिँदैन । शत्रुहरुबढे पनि विजयनै हात लाग्नेछ।
मीनः
आय आर्जनमा वृद्धि हुनुकासाथै अनावश्यक खर्चमानियन्त्रण हुनेछ । वैदेशिकव्यापारमा प्रशस्त लाभ हुनेदेखिन्छ ।
Facebook Comments Box