साँखुको बज्रवाराही पीठदेवी स्थान
Prakashman Sakwo
साँखु बासिन्दाहरुको आस्थाको केन्द्र बज्रयोगिनी मन्दिर स्थान जत्तिकै महत्व र दर्शनीय स्थलहरु साँखु वरिपरिका अष्टमातृका पीठ देवीहरु पनि उत्तिकै धार्मिक आस्थाको केन्द्र मध्ये प्रतयेक ठूल्ठूला पर्व जात्रा र चाडबाडमा अनिवार्य पूजा अर्चना गर्नुपर्ने वान्दोल स्थानको बज्रवाराही पीठ देवी स्थान पनि यौटा हो । सुन्टोल गाविसको ईलाकामा रहेको पालुबारी जाने बाटो र सालिनदीकै वारी किनाराको बज्रवाराही देवी स्थान चन्द्रावतीको कुटी पारीपट्टी दक्षिण दिशामा दुईवटा ठूल्ठूला रुखमुनि अमूर्तरुपमा विराजमान बज्रवाराही देवीलाई साँखु बासिन्दाहरुले वान्दाद्यः, वान्दोल देवी भन्ने चलन छ । बज्राचार्यहरुको हस्तलिखित एक ग्रन्थमा त्यस देवीलई वाताहाद्यः र त्वाः ताहाद्यः भनि सम्बोधन गरि लेखिएका छन् ।
वाःताहाद्यःको अर्थ लामो दाँत भएकी देवी हुन् भने त्वाःताहाद्यः भनेको थुतुनो लामो भएको देवी हुन् । वास्तवमा वाराही देवीको थुतुनो पनि लामै छन् भने दुईटा दन्तहरुपनि लामै मुख बाहिरै देख्न सकिन्छ । वराह अवतारको शक्ति देवी वाराही हुन् । पृथ्वीदेवीलाई हिरण्याक्षले क्षीर समुद्रमा अपहरण गरि बन्दी बनाईएको अवस्थामा मुक्त गर्न अवतार लिँदा जंगली सुँगुरको भेष धारण गरेको थियो । अठार पुराणहरुमध्ये यौटा महत्वपूर्ण वराहपुराणको नाममा हिन्दू समाजको ठूलो ग्रन्थनै हजारौँ वर्ष अगाडि तयार गरिएको पुराणमा ब्रम्हाण्डको उत्पत्तिसँगै त्यसको संरक्षणका कुराहरु वर्णन गरिएका छन् भने सूर्यवंश, चन्द्रवंश, मन्वन्तर र वंशानुचारिताका विषयहरु समेटिएका कुरा र कथा प्रशंगहरु छन् । उक्त वराह पुराणको आधारमा मन्वन्तर युग र काल समय हाल पृथ्वीमा चलिरहेको मन्वन्तर सम्वत्लाई श्वेतवराहकल्पको कलियुगकालिन पाँचहजार एकसय तेरह वर्षमा हिसाव गरिएको छ ।
सेतो वर्णको चारवटा हातहरुमा खड्ग र माछा माथिल्ला दायाँ बायाँ हातहरुले समाएका छन् । दुईवटा तल्लो दायाँबायाँ हातहरुका हत्केलाले विन्दुपात्र मुद्रा धारण गरेको दुईवटा भाले, पोथी राँगा र भैँसीमाथि दुई खुट्टाहरुको आशन जमाएर उभिएकी चारैतिर बज्र शक्तिको ज्वाला जस्तो आगोको लप्काले घेरिएकी कमलको फूलमाथि दुईवटा लामालामा दन्त सहितको लामो लामो कपाल फिँजाएकी लामै थुतुनो भएकी भयंकरी नानाथरिका गरगहनाले झपक्क ढाकिएको अवस्थामा रहेकी बज्रवाराहीको वास्तविक स्वरुपी देवी हुन् ।
तन्त्रशक्ति विद्या जानेका तान्त्रिकहरुको दिव्यदृष्टी चक्षुले मात्र देख्न सक्ने स्वरुपलाई चित्रांकण गरि त्यस्तो रुपको वर्णन लेखेर शिल्पकला जान्नेहरुले मात्र त्यस्तो भयंकर मूर्ति ढालेर निर्माण गर्न सक्दछन् । राष्ट्रिय संग्रालयमा बज्रवाराहीका मूर्ति देख्न सकिन्छ । निधारमा यौटा सहित तीनवटा आँखाहरु जाज्वल्यमान देखिने त्रिनेत्री देवी बज्रवाराही हुन् ।
।। वाराही घोर रक्ताङ्गी रक्तकेसी महोदरी ।।
।। दंता कराल गंभीराः वालाको तेज लोचनी ।।
कपाल मालिका माला विचित्र पुष्प शोभिता ।।
महामहिषामारुधाः जोलीताग्नि समप्रभाः ।।
मीनांकुस शक्तिऽकाद्याः हाला भरण भूषिणी ।।
त्रिनेत्रं जोलितं देहंः दुष्टदर्प विनाशिनी ।।
जयन्ती क्षेत्र संस्थानेः निम्ब वृक्ष निवासिनी ।।
नागपीठ स्थितां नित्यंः कोररुपी नमस्तुते ।।
नेपाल सम्वत् ९६६ भाद्र सुदि त्रयोदशी वृहस्पतिबारका दिन लेखि सिध्याएको पीठास्तव स्तोत्रमालाका लेखक श्रीश्री ठाकुर देवप्रकाश मल्ल विरंचित हस्तलिखित ग्रन्थमा अष्टमातृकाहरुको श्लोक सहितको वाराही श्लोकलाई माथि प्रस्तुत गरिएको छ । त्यस्तै वाराही देवीलाई विभिन्न ग्रन्थहरुमा अष्टमातृकाकै अंश भएपनि हे दुर्गा तिमीलाई मेरो नमस्कार छ है भनि यसरी उ
द्धृत गरिएको पाइन्छ ।
त्वं ब्रह्मी त्वं च रौद्री त्वमसि च गिरिजा त्वं च देवी कुमारी ।।
त्वं चक्री चक्रहस्ता धुरुधुरु त्वं महालक्ष्मीश्च त्वं च वाराहरुपी ।।
ऐन्द्री त्वं धर्ममुण्डे शवगणनमिते संस्थिते स्वर्ग मार्गे ।।
पाताले शैलश्रृङ्गे हरिहर नमिते सिद्धि चण्डि नमस्ते ।।
यस्तै सबै भक्तहरुबाट पूजा भोग गरेपछि रक्तवर्णभई दर्शन दिने भगवती बज्रवाराहीलाई मुण्डमाला सहितको ।। ऊँकाररुपी वाराहीलाई दिन दिनको नमस्कार छ भनि यसप्रकार श्लोक लेखिएको पाइन्छ ।
ऊँ वाराही महिषानस्था रक्तवर्णा सुशोभिता ।।
मुण्डमाला धरादेवी वाराही च नमोऽस्तुते ।।
काठमाडौँ उपत्यकामा नामचलेका चार वाराहीहरुमध्ये श्वेतवाराही, नीलवाराही, धुम्वाराही र बज्रवाराही क्रमशः उत्तर, पूर्व, पश्चिम र दक्षिणी दिशाहरुमा अवस्थित छन् । वाराही वराह अवतारको स्त्रीलिङ्गी रुप हो भने बज्रयान तन्त्र अन्तर्गत स्थापना गरिएकालाई बज्रवाराही भनि सम्बोधन गरिन्छन् ।
बज्रयानी धर्मावलम्बीहरुले बज्रवाराही देवीलाई हेरुक चक्रसम्बरकी स्त्रीशक्ति भनि ब्याख्या गरि दुवैको संयोग मिलनलाई प्रज्ञोपायको रुपमा सम्बोधन गर्दछन् । त्यसकारण बज्रवाराही प्रज्ञा ज्ञानकी देवी हुन् । आठैवटा मातृका देवीको शक्ति केन्द्र प्रज्ञापारमिता देवीको रुपमा साँखु बज्रयोगिनीकै चारवटा योगिनी जस्तै उपत्यकाको भैरवचक्र मण्डलमा नौ करोड भद्रपीठ उत्पत्तिको क्रममै चार वाराही, चार नारायण आदिका प्रयोगहरुपनि वर्णन गरिएका छन् ।
साँखु बज्रवाराहीको हकमा साँखु क्षेत्रका बासिन्दाहरुको दुःखहरण, रोगहरण एवम् रक्षिका देवीको रुपमा पूजा अर्चना गर्दै आईरहेका छन् । गुठी समेत बन्दोबस्त गरि प्रत्येक वर्ष श्रावण महिनामा पूजा अर्चना बोका बली सहित गुठियारहरुले भोज खान र सत्तल पाटी मर्मत सम्भार गर्न तीन रोपनी जग्गा सहित् छुट्याएर धर्मचिन्हको रुपमा यौटा शिलापत्र समेत पश्चिम पर्खालको भित्तामा टाँसिएको छ ।
दक्षिणमुखि अमूर्त ढुङ्गाको पातामा यौटा खड्ग चिन्ह सहतिको प्वाल माथि विचित्र कालिगढीको शीप ढुङ्गाकै क्षेपुले दुईवटा अजङ्गका नाग समाएर चपाईएका तोरण चित्रको दायाँ बायाँ ढुङ्गाकै स्तम्भ ठड्याईएका र घण्टको दृष्यमात्र देख्न सकिने गरि बज्रवाराही शक्तिपीठ खडा गरि राखिएका छन् । मणिशैल महावदानका अनुसार साँखु नगरलाई रक्षा हेतु चारैतिर अष्टमातृका स्थापना गर्ने क्रममै निर्माण गरि तान्त्रिकरुपले प्रतिस्थापित साँखुको बज्रवाराही स्थान एकान्त स्थानमा रहेकीले जो कोही श्रद्धालु एक्लै दुक्लै पूजाको लागि जान समेत डराउने गर्दछन् । कारण वाराहीको रुपनै डरलाग्दो भयंकर थियो भने अमूर्त रुपमा रहेको ेवी स्थानलाई चारैतिरबाट पर्खालले घेरिएको पाटी र प्रवेशद्वारभित्र एकान्त स्थान र सदा सर्वदा हरियो भैरहने अजंगका ठूल्ठूला रुखको छहारीले गर्दा एक्ला मानिसको मनमा डर त्राश उत्पन्न हुनु नै मनोवैज्ञानिक कारण हुन् ।
तर वास्तविकरुपमा मातृका भनेको आमा स्वरुप हो र आमाको काखमा पुग्नु भनेको स्वर्गानुभूति प्राप्त गर्नु हो भनि मनमा श्रद्धा भक्तिले ओतप्रोत भई प्रफुल्लित भावना राखेर वान्दोल स्थान साँखु बज्रवाराही गएमा अतुलनीय सुखानुभूती, श्रद्धा भक्ति र शक्ति प्राप्त भएको अनुभव गर्न सकिन्छ । मेलापर्वमा दर्शनार्थीहरुको भीडै लाग्दछन् ।
साँखु बज्रवाराही स्थानको शिलापत्र अनुसार …… सुनि रस गृहे युक्ति सक्ते नेपाल हयेने माघे कृष्णे नाग तिथ्य सूर्य उत्रे गुऔ दिने श्री बज्रवाराही स्थानसन् फलाप्तये । शंखरापुर देशश्य वीर नामेन भक्तिता भार्या पुत्रादी सर्वेथधर्म साल सुनिर्मिता ।। … भनि सम्वत् ९६७ माघ कृष्ण पञ्चमी हस्ता नक्षत्र शुक्रबार राजा राजेन्द्र व
िक्रम शाहदेवको राज्यपालामा शंखरापुर नगर इपाटोल सागाननी घरका मानवगोत्रका वीर भारा पत्नी दयालक्ष्मी, जेष्ठ पुत्र अन्तनारां पत्नी मयजुलक्ष्मी, द्वित्तीयपुत्र वषदिर पत्नी रानीबेटी र र्पौत्रय भनी पुनलत्नको सालिक सहित राखिएको छ । पाटी र देवीस्थान परिसरको जिर्णोद्धार हेरविचारको लागि ३ रोपनी जग्गा ९० पाथी भूमी उत्पन्न अन्न धान मध्ये १५ पाथी भोजन खर्च गरि वर्ष वर्षको श्रावण महिनामा बोका एक सहित पूजा भोग चलाउन अन्तनारां, वषदवीर, मुक्तिनारां, धन्तसिं र सिवनर्सिं गुठियार भनि तोकिएको पाइन्छ । त्यसमध्ये सिवनर्र्सि त्यत्तिबेलाका साँखुका द्वा¥या थिए ।
अष्टमातृका देवीहरुको पूजा आराधनाले जीवनमा आईपर्ने कठिनाईहरु हट्ने र विधिवत साधना पूजा गर्नाले सिद्धि प्राप्त हुन्छ भन्ने मान्यताले कतिपय गृहिणीहरुले आफ्ना सन्तानको भविष्य उज्वल होस् भन्ने मनोकामना गरि पूजा अर्चना गर्ने गर्दछन् । त्यस्तै विशेष तान्त्रिक शक्ति सिद्धि प्राप्त गर्न पनि अष्टमातृका साधना गर्दछन् । त्यसमध्ये बज्रवाराही मातृका पनि सिद्धिप्राप्तीका लागि साँखु बासिन्दाका वैद्य, धामी, झाँक्री, ज्योतिषहरुको पूजा, श्रद्धा सुमन र आराधना, प्रार्थना, मन्त्रसिद्धी गर्न भव्यपूजा गर्दछन् । आठदिशाका अधिष्ठात्री अष्टमातृका देवीहरु साँखुमा बज्रयोगिनीको महाँकाल स्थानमा महालक्ष्मी, दथुमाला जंगल क्षेत्रमा चामुण्डा, साधुश्मशान लप्सेफेदीमा ब्रम्हायणी, साँखु श्मशानमा माहेश्वरी अर्थात् रौद्रायणी, वान्दोलमा वाराही, इतागुँ वान क्षेत्रमा इन्द्रायणी, सलम्बु शरणवन देवी स्थानमा कुमारी, इविचा नदी पारी वैष्णवी देवी स्थापना गरिएका छन् । साँखु बज्रवाराही दर्शनका लागि जाने गोरेटो बाटोलाई फराकिलो पार्ने कार्य गरिएमा भक्तजनलाई दर्शनको लागि जान आउन सुविधा हुनेछ ।
पीठदेवी स्थानहरुमा अमूर्त ेवी देवता भएतापनि त्यस्तो स्थानमा मन्दिर मूर्ति स्थापना गर्न सकिन्छ । त्यसरी नै चापागाउँको बज्रवाराहीमा राजा श्रीनिवास मल्लले मन्दिर निर्माण गराई सुनको बज्रवाराही मूर्ति पनि प्रतिस्थापना गरि ने.सं. ७८६ चैत्र सुदि ८ सोमबार प्रतिष्ठा कर्म गरि चैत्र शुक्ल एकादशीमा चम्पापुर नगर घुमाउने प्रथा जात्रा चलाएको भाषा वंशावलीमा उल्लेख गरिएको छ । पछि अर्को राजा विष्णु मल्लले ढुङ्गाको महिष (भैँसी)को मूर्ति पनि स्थापना गरि दिएका थिए । साँखुको सलम्बु देवी स्थानमा पनि हाल मन्दिर निर्माण गरिएको देख्न सकिन्छ । सबैको राय सल्लाह मिलेमा र सक्दो सहयोग मिलेमा साँखु बज्रयोगिनी स्थानमा पनि मन्दिर मूर्ति स्थापना गर्नतिर विचार गर्ने हो कि ? तर चापागाउँको मन्दिरमा गजूर स्थापना गर्न सकिएको छैन । त्यो कुरा पनि विचार गरौँ । शुभमंगल भूयात् ।
(प्रतिक्रियाको लागि कजचभकतजबउप२ष्खिभ।अयm)

Facebook Comments Box
prednisone medicine: https://prednisone1st.store/# prednisone 50 mg for sale
buy amoxicillin over the counter uk amoxicillin 500 mg cost – generic amoxicillin cost
ed remedies: what are ed drugs – ed pills online
trustworthy canadian pharmacy canadian online pharmacy reviews
[url=https://propecia1st.science/#]order generic propecia price[/url] order cheap propecia without a prescription
treatment of ed: best male enhancement pills – ed pill
where to buy mobic no prescription [url=https://mobic.store/#]can i get cheap mobic price[/url] where buy mobic without insurance
new ed drugs: pills erectile dysfunction – buy ed pills online
https://pharmacyreview.best/# online canadian pharmacy reviews
top ed pills: top rated ed pills – erection pills
online ed medications: natural ed medications – buying ed pills online
where can i buy amoxicillin without prec: [url=http://amoxicillins.com/#]amoxicillin 825 mg[/url] amoxicillin 800 mg price
buying generic mobic for sale: cost generic mobic without prescription – where can i get mobic without prescription
https://pharmacyreview.best/# legit canadian online pharmacy
ed meds [url=https://cheapestedpills.com/#]buy ed pills[/url] online ed medications
amoxicillin medicine buy amoxicillin online with paypal – amoxicillin 500 tablet
https://indiamedicine.world/# buy medicines online in india
india online pharmacy: online shopping pharmacy india – п»їlegitimate online pharmacies india
https://mexpharmacy.sbs/# buying prescription drugs in mexico
Online medicine home delivery: indian pharmacies safe – online shopping pharmacy india
http://indiamedicine.world/# india online pharmacy
best online pharmacies in mexico: best online pharmacies in mexico – п»їbest mexican online pharmacies
http://certifiedcanadapharm.store/# buy prescription drugs from canada cheap
buying from online mexican pharmacy: mexican border pharmacies shipping to usa – mexican drugstore online
http://certifiedcanadapharm.store/# canadian pharmacy online
reputable mexican pharmacies online: mexico pharmacies prescription drugs – medicine in mexico pharmacies
https://indiamedicine.world/# top 10 online pharmacy in india
п»їlegitimate online pharmacies india: pharmacy website india – india pharmacy
https://indiamedicine.world/# online pharmacy india
198254 878476I enjoy what you guys are typically up too. This kind of clever work and reporting! Keep up the quite very good works guys Ive added you guys to blogroll. 26164
http://gabapentin.pro/# canada neurontin 100mg discount
http://stromectolonline.pro/# ivermectin 6mg
neurontin pill: neurontin tablets 300mg – neurontin 50 mg
https://stromectolonline.pro/# ivermectin generic
where can i get zithromax: zithromax z-pak price without insurance – zithromax drug
http://paxlovid.top/# paxlovid price
ed meds online: top rated ed pills – ed medications list
148795 267219Hi there, just became alert to your weblog via Google, and identified that it is truly informative. Im gonna watch out for brussels. Ill be grateful in the event you continue this in future. Lots of men and women is going to be benefited from your writing. Cheers! 680921
ed drugs list: natural ed remedies – what is the best ed pill
http://antibiotic.guru/# buy antibiotics from india
http://ciprofloxacin.ink/# buy cipro
https://misoprostol.guru/# buy cytotec
http://lipitor.pro/# lipitor 40 mg price in india
https://avodart.pro/# where to buy avodart
http://certifiedcanadapills.pro/# trustworthy canadian pharmacy
cheap canadian pharmacy online [url=http://certifiedcanadapills.pro/#]best mail order pharmacy canada[/url] online canadian pharmacy
canadian pharmacy ltd [url=https://certifiedcanadapills.pro/#]canadian pharmacy online reviews[/url] safe online pharmacies in canada
791772 807414Really superb information can be located on weblog . 303392
canada pharmacy 24h: canadian pharmacy – recommended canadian pharmacies
buying prescription drugs in mexico: buying from online mexican pharmacy – medicine in mexico pharmacies
587186 556270Most reliable human being messages, nicely toasts. are already provided gradually during the entire wedding celebration and therefore are anticipated to be very laid back, humorous and as well as new all at once. best man speech 684412
indian pharmacy: best india pharmacy – pharmacy website india
п»їbest mexican online pharmacies: medicine in mexico pharmacies – best online pharmacies in mexico
https://onlineapotheke.tech/# versandapotheke
https://farmaciaonline.men/# acquisto farmaci con ricetta