स्प्लेण्डिडमा भानुभक्त सम्झिए
साँखु÷गत असार २९ गते भानु जयन्तीका अवसरमा साँखु पालुवारी स्थित स्प्लेण्डिड भ्याली ईङ्गलिश स्कूलमा आदिकवी भानुभक्तको सम्झनामा कविता वाचन कार्यक्रम गरिएको छ । उक्त कविता वाचन कार्यक्रममा स्प्लेण्डिड भ्याली स्कूलका छात्र÷छात्रा, शिक्षक–शिक्षिका एवं कर्मचारीहरुको समेत सहभागिता रहेको थियो । भाषा सँस्कृति सम्बन्धी कार्यक्रम पातलिँदै गएको अवस्थामा गरिएको कविता वाचन कार्यक्रमले यस भेगमा उत्साह बढाउने विश्वास लिइएको छ ।
Facebook Comments Box