हाम्रो स्वास्थ्य ……….


कसरतले स्तन क्यान्सरनिको पार्ने
दिनहुँ व्यायाम गर्नु हुन्छभने यसलाई संधैनिरन्तरता दिइरहनुस् किनभने यसलेतपाईलाई निकै फाईदादिन्छ महिलाकोहकमा शुभ समाचारके पनि भने नियमित व्यायामलेतन्दुरुस्त रहने महिलालेस्तन क्यान्सरको खतरालाईसजिलै पार गर्नसक्छ युरोपियनजर्नल अफ क्यान्सरप्रिभेन्समा प्रकाशित एउटा नयांअनुसन्धानमा दावी गरिएअनुसार नियमित रुपमा व्यायामगर्ने महिला स्तनक्यान्सरको शिकार भए पनिउनीहरु मध्ये करिव ४०प्रतिशत यो रोगकाकारण मर्ने सम्भावनाकम हुन्छ नर्थ क्यारोलिना विश्वविद्यालयअध्ययन दलको एउटासमूहले किशोरावस्थादेखि नै ब्यायामगर्ने महिलामा स्तनक्यान्सरसँग जुध्ने क्षमता बढीहुने औंल्याएको
यो अध्ययनमा बताइए अनुसारस्वस्थ जीवनशैली अपनाउने महिलामास्तन क्यानसर भइहालेपनि निको हुनेसम्भावना धेर्रै नै रहन्छ अनुसन्धानकर्ताका अनुसारएउटा स्वस्थ जीवनशैलीशरीरको प्रतिरक्षा प्रणाली राम्रोहुन्छ क्यान्सरकोशिकासँग सजिलै जुध्न सकिन्छ अध्ययनमा अनुसन्धानकर्तालेहालै यो रोगकोउपचार गराउन हजार सय महिलालाई सामेलथिए यसमामहिलाले सम्पूर्ण जीवनकालमा गरेकोव्यायामको विस्तृत अध्ययन गरिएकोथियो
विश्वकै लामो पुल
रुसले विश्वको सबैभन्दा लामोकेबुल पुल उद्घाटनगरेको मुलुकको सुदूरपूर्वी क्षेत्रकोअर्थतन्त्रलाई पुनः बलियोबनाउन अरर्बौं अमेरिकीडलर बराबर खर्चगरी यो पुलकोनिर्माण भएको हो यसको अन्तिमकार्य सम्पन्न गरिएको प्रधानमन्त्रीदिमित्री मेदभेदेभले सेप्टेम्बर महिनामाएशिया(प्रशान्त आर्थिकसमुदायको शिखर वैठककोतयारीको स्थलगत निरीक्षणमा जाँदाभ्लादिभोस्तोकदेखि रुस्कायाद्वीपसम्म जाने उक्तपुलको उद्घाटन गर्नुभएको हो यो पुल एकहजार १०४ मिटरलामो रुसले यस क्षेत्रमाव्यापक लगानी आकर्षण गर्न२० अर्ब अमेरिकीडलर यस परियोजनामाखर्च गरेको
घरेलु काम गर्नेव्यक्ति स्वस्थ हुने !
घरेलु काम गर्नअल्छी गर्नेहरूलाई एउटागजबको जानकारी आएको खानापकाउनु, भाडा धुनुबढारकुँडार गर्नुजस्तो दिनहुँ गरिनेघरेलु कामकाजले एल्जाइमरकोखतरा कम हुनेजनाइएको असी वर्षको उमेरमासमेत घरेलु कामलेफाइदा गर्छ यो अनुसन्धान न्युरोलजीजर्नलमा प्रकाशित
अध्ययनमा ७० देखि८० वर्ष उमेरसमूहका तर डिमेन्सियानभएका सय१६ व्यक्तिलाई सहभागीगराइएको थियो उनीहरूको दैनिक क्रियाकलापलाई नियालियो, स्मरण शक्तिसँग सम्बन्धितपरीक्षण समेत गरियो ती सहभागीमध्येकरिव ७१ जनालाईकरिब तीन वर्षपछिएल्जाइमर भयो उनीहरू अन्य व्यक्तिकोदाँजोमा कम सक्रियदेखिएका थिए अनुसन्धान अनुसार, सबै प्रकारकाशारीरिक क्रियामा रमाउने अभ्यासवृद्ध उमेरमा समेतएल्जाइमरको जोखिम कम गर्नसहायक हुन्छ यस्तो उमेरमा सामान्यतःव्यायाम नगरिए पनि सामान्यदैनिक चर्यामा व्यस्तरहनुपर्ने अनुसन्धानले औंल्याएको अब आजैदेखिघरेलु काममा हामीपनि किन नकस्सिने ?
आन्द्राको क्यान्सरको लागि व्यायामनै उपचार
पश्चिम अस्टे«लिया विश्वविद्यालय पश्चिम अस्टे«लिया चिकित्साअनुसन्धान संस्थानको संयुक्त दललेअध्ययनमा पाएअनुसार जो व्यक्तिनियमित रूपमा कुनै कुनै शारीरिक व्यायामगर्दछन् उनीहरूलाई क्यान्सर हुनेआशंका कम हुन्छ
अनुसन्धानकर्ताहरूलेयो अध्ययनका लागि सय ७०व्यक्तिलाई सामेल गरे तिनलाई आन्द्राको क्यान्सर पनिथियो तीबाहेक सय ६६सामान्य व्यक्तिलाई समेत अध्ययनमासहभागी गराइयो सबैव्यक्तिसँग तिनको दिनहुँको शारीरिकअभ्यास, जीवन शैली, आहार, चिकित्सा पेसाबारे सोधियो
अर्को कुरा, तपाईलाई शरीरसँगैमानसिक रूपले समेत फिटरहने मन भएनियमित रूपमा व्यायाम वाएरोबिक्स गर्नु्स् हल्काव्यायाम वा एरोबिक्सगर्नु शारीरिक स्वास्थ्यसँगैमानसिक स्वास्थ्यका लागि समेतफाइदाजनक हुन सक्छ नियमित एरोबिक्सगरे स्मरण शक्तिकमजोर हुने डिमेन्सियारोगको खतराबाट जोगिनसकिन्छ अमेरिकास्थितमायो क्लिनिकसँग आबद्धस्नायु रोग विशेषज्ञडा.जे. एरिकअहस्काङ उनकोटोलीले एरोबिक्स जस्तो हल्काव्यायाममा आधारित हजार सयभन्दा बढीअनुसन्धानपत्रको अध्ययनपछि यो निष्कर्षमाजनाएको
चिनी बढी खाँदाछिट्टै बुढ्यौलीले छुने
चिनीले छिट्टै बुढो भइन्छभन्ने निष्कर्ष निकालिएको चिनीकोअधिक मात्राले शरीरमाइन्सुलिनको स्तर बढाउँछ बोसो लाग्नथाल्छ शरीरमाबोसो सञ्चयसँगै आन्तरिकक्रियामा पनि फरकपर्न थाल्छ अधिक चिनी वागुलियो खान थाल्यौँ इन्सुलिनको मात्राबढ्यो भने बुढ्यौलीचाँडै आउँछ भन्नेखोजकर्ताहरुको निष्कर्ष चिनीको रासायनिक संरचनाकार्बोहाइड्रेटहरु तथा मोनोसाचेराइड्स, डिसाचेराइड्रेटहरु ओलिगोसाचेराइड्समाआधारित हुन्छ सबैभन्दामहत्वपूर्ण मोनासाचेराइड्स भनेको ग्लुकोज, डेक्सट्रोज फ्रक्टोज हुन् धेरै जसोचिनीबीचको सम्मिश्रणबाट जटिल खालकोचिनी, सक्रोज बन्छ विशेष गरीहोटलहरुको टेबलमा राखिने चिनीसक्रोज हो सक्रोज डिसाचेराइडवर्गमा पर्छ किनभनेयसमा आधा ग्लुकोज आधा फ्रक्टोजहुन्छ
मान्छेले विभिन्न खाद्य वस्तुबाटचिनी उपभोग गरिरहेको अधिकांशचिनी सामान्य ग्लुकोजमापरिणत हुन्छ यसरी परिवर्तित ग्लुकोजलाईइन्सुलिनले कोषहरुसम्म पु¥याउँछ कोषहरु प्रवाह भइरहेको इन्सुलिनबीच तालमेलमिलुञ्जेलसम्म शरीरमा यो कार्यराम्रोसँग हुन्छ

तर, अचेलको आधुनिक जीवनशैलीले रगतमा ग्लुकोजको मात्रा निरन्तर बढी रहने इन्सुलिन पनि त्यही अनुरुप वृद्धि हुने भएकाले अन्ततः कोषको इन्सुलिनसँगको तालमेल बिग्रन्छ रगतमा चिनी इन्सुलिनको वृद्धिले शरीरमा ठूलो मात्रामा फ्रिरेडिकलहरु उत्पादन भएर क्षति पुग्न थाल्छ कोषहरु क्षतिग्रस्त हुने भएकाले छालाको चमक पनि हराउने दावी खोजकर्ताहरुको

Facebook Comments Box

183 thoughts on “हाम्रो स्वास्थ्य ……….

Leave a Reply

Your email address will not be published.