असार २७ गतेदेखि श्रावण १ गतेसम्मको राशीफल– ज्यो. धनानन्द

मेष ः रोमाञ्चक यात्राको योग छ । विपरितलिङ्गीबाट सहयोग पाइनेछ । आय बढ्नेछ । बोलीमा नियन्त्रण राख्नुपर्नेछ । शत्रुपक्षबाट सतर्क

Read more

माघ १० गतेदेखि माघ १६ गतेसम्मको राशीफल – ज्यो. धनानन्द

मेष ःदोपाया चौपायाबाट लाभ मिल्ने देखिन्छ । कृषि क्षेत्रको हुनुहुन्छ भने धेरै समय खेतिपातीमा बिताउनु पर्नेछ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्ने

Read more

माघ ३ गतेदेखि माघ ९ गतेसम्मको राशीफल – ज्यो. धनानन्द

 माघ ३ गतेदेखि माघ ९ गतेसम्मको राशीफल – ज्यो. धनानन्द मेष ः आँटेका काममा सफलता मिल्नेछ । शत्रुमाथि विजय प्राप्त

Read more

पौष २६ गतेदेखि माघ २ गतेसम्मको राशीफल – ज्यो. धनानन्द

मेष ः पारिवारिक सहयोग मिल्नेछ । मित्रजनसँग राम्रो समय विताइनेछ । नोकरीमा माथिल्लो तहका व्यक्तिसाग असल व्यवहार गर्नु उपयुक्त देखिन्छ

Read more

पौष १२ गतेदेखि पौष १८ गतेसम्मको राशीफल – ज्यो. धनानन्द

मेष ः साज सजावटको सामग्री खरिद गरिनेछ । टाढा बसेका आफन्तको यादले सताउनेछ । यात्रामा लाभ मिल्ने देखिन्छ । स्वास्थ्य

Read more

पौष ५ गतेदेखि पौष १२ गतेसम्मको राशीफल – ज्यो. धनानन्द

मेष ःस्वास्थ्य सम्बन्धी समस्याले सताउनेछ । काममा खासै जाँगर चल्ने देखिँदैन । पे्रम सम्बन्धमा माधुर्यता थपिनेछ । जिद्दि स्वभावले नकारात्मका प्रभाव पर्ने ह्रुनाले

Read more

मंसिर २७ गतेदेखि पौष ४ गतेसम्मको राशीफल – ज्यो. धनानन्द

मेष ःसाताको सुरुवात राम्रो हुनेछ । विहिबारदेखि समय अनुकूल देखिँदैन । लामो यात्रा नगर्नुमै भलाई हुनेछ । सन्तान पक्षबाट निराशा हात लाग्नेछ । अहंकारको

Read more