ha ha

राम ः मोबाईलमा नम्र भएर बोलन ! श्याम ः को सँग कुराकानी गरिराखेको ? राम ः स्वास्नीसँग । श्याम ः यति पे्रमपूर्वक कुरा गरेको स्वास्नीसँग पनि ! राम ः तिम्रो हो नि त …… ।  – सुदर्शन बाराकोटी, बेलडाँगी, झापा

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.